निर्वाचन आयोगको सर्भर किन जान्छ झ्याप–झ्याप ?

Byadmin-zentranepal

२०८२ कार्तिक २९, गते २०८२ कार्तिक २९, गते २०८२ कार्तिक २९, गते

२८ कात्तिक, काठमाडौं । सर्भरमा आइरहने समस्याले मतदाता नामावलीमा नाम दर्ता गर्न कठिन भइरहेको छ ।

बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । अब राष्ट्रिय परिचयपत्र भएकाले घरबाट नै नाम दर्ता गराउन सक्छन् ।

तर, सर्भर डाउन भइरहने हुनाले नाम दर्तामा समस्या भएको जिल्ला–जिल्लाबाट निर्वाचन कार्यालयहरूले बताएका छन् । आयोगका अनुसार क्षमता भन्दा बढी सेवाग्राहीको चाँप भएकाले सिस्टमले थेग्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो